Description:"रक्तबीज" ले नेपाल राष्ट्रका विरुद्ध षड्यन्त्र गर्ने देशी विदेशी शक्तिको मुखौटा च्यातेर फालेको छ । देशको दुर्गतिमा योगदान पुर्याउने राजतन्त्र, लोकतन्त्र, भारततन्त्र, भ्रष्टतन्त्र सबैको दोहोलो काढ्नुभएको छ लेखकले । उहाँको यो आँट सम्माननीय छ । पुस्तकमा जिब्रो टोक्न बाध्य पार्ने अनेकौं घटनाक्रम छन् र औपन्यासिक आवरणमा राजनीतिक गुह्यता छताछुल्ल भएका छन् । "रोमन ए क्लेफ" शैलीमा चिनिएका पात्रका नामको वर्णान्तरण गरेर तिनका कुकृत्यको भण्डाफोर गरिएको छ । दक्षिणी छिमेकीको "माइक्रो म्यानेजमेन्ट" त ओपन सिक्रेट नै हो नेपालमा तर यहाँ त्यसको कुरूप अनुहार थप उदांगिएको छ अनि पैसामा बिक्ने हाम्रा नेता भनाउँदाको पनि सत्यता उजागर भएको छ । हाल केही मान्छेसँग सुरक्षित रहेको गोप्य सूचना जगजाहेर भएको छ उपन्यासमार्फत । उपन्यासको कथाविकास रेखीय शैलीमा छैन र वैयाकरणीय काल पनि एकरूप छैन अनि आख्यान र गैरआख्यान मिसिन पुगेका छन् ।We have made it easy for you to find a PDF Ebooks without any digging. And by having access to our ebooks online or by storing it on your computer, you have convenient answers with रक्तबीज [Raktabij]. To get started finding रक्तबीज [Raktabij], you are right to find our website which has a comprehensive collection of manuals listed. Our library is the biggest of these that have literally hundreds of thousands of different products represented.
Description: "रक्तबीज" ले नेपाल राष्ट्रका विरुद्ध षड्यन्त्र गर्ने देशी विदेशी शक्तिको मुखौटा च्यातेर फालेको छ । देशको दुर्गतिमा योगदान पुर्याउने राजतन्त्र, लोकतन्त्र, भारततन्त्र, भ्रष्टतन्त्र सबैको दोहोलो काढ्नुभएको छ लेखकले । उहाँको यो आँट सम्माननीय छ । पुस्तकमा जिब्रो टोक्न बाध्य पार्ने अनेकौं घटनाक्रम छन् र औपन्यासिक आवरणमा राजनीतिक गुह्यता छताछुल्ल भएका छन् । "रोमन ए क्लेफ" शैलीमा चिनिएका पात्रका नामको वर्णान्तरण गरेर तिनका कुकृत्यको भण्डाफोर गरिएको छ । दक्षिणी छिमेकीको "माइक्रो म्यानेजमेन्ट" त ओपन सिक्रेट नै हो नेपालमा तर यहाँ त्यसको कुरूप अनुहार थप उदांगिएको छ अनि पैसामा बिक्ने हाम्रा नेता भनाउँदाको पनि सत्यता उजागर भएको छ । हाल केही मान्छेसँग सुरक्षित रहेको गोप्य सूचना जगजाहेर भएको छ उपन्यासमार्फत । उपन्यासको कथाविकास रेखीय शैलीमा छैन र वैयाकरणीय काल पनि एकरूप छैन अनि आख्यान र गैरआख्यान मिसिन पुगेका छन् ।We have made it easy for you to find a PDF Ebooks without any digging. And by having access to our ebooks online or by storing it on your computer, you have convenient answers with रक्तबीज [Raktabij]. To get started finding रक्तबीज [Raktabij], you are right to find our website which has a comprehensive collection of manuals listed. Our library is the biggest of these that have literally hundreds of thousands of different products represented.